नेपालको रेल सेवा विकास र विस्तारमा लगानी गर्न दक्षिण काेरियालाई भौतिक मन्त्रीको आग्रह
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको रेल सेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरीयालाई आग्रह गरेका छन् । मंगलबार मन्त्री दाहालसँग भेट गर्न आएको दक्षिण...