सरकारद्वारा निजी क्षेत्रका १० प्रतिशत सुझाव मात्रै कार्यान्वयनमा
काठमाडौँ, २७ माघ । चालु आर्थिक वर्षको बजेटमा निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित ७३ बुँदामध्ये १२ वटामा शून्य प्रगति देखिएको नेपाल उद्योग परिसंघले जनाएको छ । परिसंघले शुक्रबार एक कार्यक्रम आयोजना...