स्टार्टअप उद्यम कर्जा: ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म पाइने
काठमाडौँ, २० माघ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्रतिष्ठाले शुक्रबार सूचना सार्वजनिक गरेर परियोजनाले प्रस्ताव पेस गर्न...