रास्वपाको चार सदस्यीय अमेरिका टिम गठन : सबै राज्यमा सङ्गठित हुने योजना
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को अमेरिका टिम गठन भएको छ । मेरिल्याण्डका रमेश भट्टलाई अध्यक्ष मनोनित गरिएको छ भने कोलोराडोका दीपक सुनुवारलाई उपाध्यक्षको जिम्मेवारी दिएको छ...