सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे
काठमाडौं । क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन् । हालै युट्युबमा आएका रोनाल्डोले कैयौं किर्तिमान...