भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
काठमाडौं । असमका पूर्व विकेट किपर देवजित सैकिया भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ सचिवमा निर्वाचित भएका छन्। गत डिसेम्बर १ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्षमा नियुक्त...