बङ्गलादेशमा रेलले मिनीबसलाई ठक्कर दिँदा ११ जनाको मृत्यु, ४ घाइते
दक्षिणपूर्वी बङ्गलादेशको रेल क्रसिङमा शुक्रबार एउटा रेलले पर्यटक मिनीबसलाई ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको बङ्गलादेशको चट्टोग्राम जिल्लामा दिउँसो १(४५ बजे...