सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । सिद्धार्थ लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा.लिकाे र्चवारमा निःशुल्क स्वास्थ्य शिविर समपन्न भएको छ । कोटहीमाई सामुदायिक सिकाई केन्द्रको आयोजना तथा नेपाल सि.एल.सि. परियोजनाको सहयोगमा शनिबार मर्चवार आदर्श मा.वि...