स्वास्थ्य
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रकम विनियोजन गरेको छ । यो चालुृ आवको तुलनामा २१ दशमलव ०५ प्रतिशतले बढी हो । चालु आवमा स्वास्थ्य क्षेत्रका...