नर्सको लाइसेन्सको प्रश्नपत्र ‘लिक’ गरेको आरोपमा ३ जना पक्राउ
काठमाडौँ, २४ असार । नेपाल नर्सिङ काउन्सिलले सञ्चालन गरेको नर्सको लाइसेन्सको प्रश्नपत्र र उत्तर पुस्तिका ‘लिक’ गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको छ । आज काठमाडौँको सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा...