श्रावण महिनाको सोमबार हुने स्वास्थ्य शिबिर सम्म्पन्न, ३ हजार वढीले लिए स्वास्थ्य सुविधा
काठमाण्डौं । महर्षी दिपक प्रतिस्ठानको आयोजनामा हुँदै आएको हरेक बर्षको श्रावण महिनाको सोमबार हुने एम्बुलेन्स सहितको निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्म्पन्न भएकोछ । उक्त कार्यक्रममा प्रमुख अतिथी पर्यटन व्यसायी श्री...