टीकापुर जग्गा हिनामिनामा २४९ विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, २६ माघ । नक्कली कागजात खडा गरी कैलालीको टीकापुरमा झन्डै ७ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारी एवं कर्मचारीहित २ सय ४९ विरुद्ध भ्रष्टाचार...