मुख्यमन्त्री शाहलाई समर्थन कायम राख्ने नाउपाको निर्णय
धनगढी, ४ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई आफ्नो साथ समर्थन कायमै राख्ने भएको छ । आइतबार बसेको नाउपा संसदीय दलको बैठकले कांग्रेसलाई सघाउने निर्णय गरेको हो...