पत्रकार बाेहरामाथि भएकाे हमलाकाे महासंघले जनायाे आपत्ति
काठमाडाै । नेपाल पत्रकार महासंघ काठमाडाै शाखाका सदस्य तथा पालिकासमय डट कमका अध्यक्ष/ सम्पादक कमलबहादुर बाेहरामाथि हिजाे साँझ सांघातिक हमला भएकाे छ । मध्यबानेश्वर क्षेत्रमा अपरिचित व्यक्तिले समाचारकाे विषयलाई लिएर...