समाज
ताप्लेजुङ, ६ असार । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पटले प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादकपदार्थ सेवन गरेका राईले मंगलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा...