समाज
काठमाडौँ, १९ फागुन । काठमाडौँबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । ट्राफिक प्रहरीका अनुसार काठमाडौँको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा...