सशस्त्र प्रहरी बलद्वारा विभिन्न पदमा दरखास्त आह्वान

सशस्त्र प्रहरी बलद्वारा विभिन्न पदमा दरखास्त आह्वान

712

काठमाडौँ, १८ फागुन । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा दरखास्त आह्वान गरेका छ ।

रिक्त रहेका पदपूर्तिका लागि सशस्त्र प्रहरी बलले आवेदन माग गरेको हो । रिक्त रहेका प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्म (स्वास्थ्य) तर्फका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

15-1709256309.jpg

तपाईको बिचार