बीआरआईलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्छ-उपाध्यक्ष खतिवडा
काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का उपाध्यक्ष तथा पूर्वसांसद जगन्नाथ खतिवडाले नेपालको आन्तरिक गृहकार्यको अभावका कारण बीआरआई परियोजनाको कार्यान्वयन हुन नसकेको बताएका छन् । ‘नयाँ चीन स्थापनाको ७५...