पूण्य भूमिमा उभिएर भन्छु- जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस: राष्ट्रपति पौडेल
बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित् नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको विहिबार उदघाटन गरेका छन् । उद्घाटन समारोहमा उनले परापूर्वकालदेखि यी स्थलहरूमा पूजाअर्चना...