महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात सेवा
काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरुले निःशुल्क सार्वजनिक यातायात सेवा पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने...