नेसपामा १७ पदाधिकारी सहित १५१ केन्द्रीय सदस्य रहने प्रस्ताव
काठमाडौं । डा. बावुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले एक सय ५१ सदस्यीय केन्द्रीय समिति हुने प्रस्ताव गरेको छ । सोमबारबाट पोखरामा सुरु हुने पार्टीको प्रथम विधान अधिवेशनमा...