भ्रष्टाचारीलाई बचाउन एमाले कांग्रेसको समीकरण बनेको हो- प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्तमान सरकार भ्रष्टाचारीलाई बचाउन एमाले कांग्रेस सम्मिलित नयाँ समीकरण बनेको आरोप लगाएका छन् । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकलाई...