राजावादी र गणतन्त्र पक्षधरबीच झडपको संभावना देखेपछि सुरक्षा व्यवस्था कडा बनाईंदै
काठमाडौं । भोली १५ गते शुक्रबार काठमाडौंमा राजावादी र गणतन्त्रपक्षधरले प्रदर्शन गर्दैछन् । उनीहरुबीच झडपको संभावना देखेपछि प्रहरी प्रशासनले उच्च सुरक्षा सुतर्कता अपनाउन निर्देशन दिएको छ । प्रशासनले राजावादीहरूलाई तीनकुने...