प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा चर्को नाराबाजी
काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीविरुद्ध चकर्मो नाराबाजी गरेको छ । सभापति लामिछाने रिहाइको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका...