समाज कस्तो छ भन्ने कुराको मानक त्यहाँको शिक्षा क्षेत्रको विकासले दर्शाउँछ- नेता लम्साल
काभ्रेपलान्चोक। बागमती प्रदेशका साम्सद तथा पूर्वश्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले समाज कस्तो छ भन्ने कुराको मानक त्यहाँको शिक्षा क्षेत्रको लगानी र विकासले दर्शाउने बताएका छन् । काभ्रेपलान्चोकको पाँचखाल...