एकीकृत समाजवादीका सम्मानित नेता खनाल र चीनका उपप्रधानमन्त्री दिङबीच भेटवार्ता
काठमाडौँ । चीन भ्रमणममा रहनुभएका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङवीच भेटवार्ता भएको छ। बेइजिङ स्थित ग्रेट हल अफ द...