परराष्ट्रमन्त्रीसँग युरोपियन युनियन आबद्ध राजदूतहरुको शिष्टाचार भेट
काठमाडौ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियन आबद्ध देशका काठमाडौंस्थित राजदूत एवं नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूले शिष्टाचार भेट गर्नुभएको छ । आज मन्त्रालयमा...