देशभरीका क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
काठमाडौ । त्रिभुवन विश्व विद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि मतदान हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८...