सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस
काठमाडौँ । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका...