दुर्घटनाग्रस्त हेलिकप्टरमा को-को थिए यात्रु ? (सूची सहित )
काठमाडौँ । बुधबार नुवाकोटको शिवपुरीमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको...