ओलीले गरे संसद् विगठनको विरोध, भन्छन् संसद् भंग गर्ने काम अस्वीकार्य
काठमाडौं । दुई-दुई पटकसम्म संसद विघटन गरेका केपी शर्मा ओलीले म्यानमारको संसद् भंग गर्ने काम स्वीकार्य हुन नसक्ने बताएका छन् । आइतबारदेखि सुरु पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदन...