दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी
भैरहवा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयमा संचालन भएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताएकी छिन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेश...