क्यानडाका कप्तान किर्टोनले विराटनगरबाट एनपीएल खेल्ने
काठमाडौं । विराटनगर कंग्सले नेपाल प्रियिमर लिग (एनपीएल) का लागि क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरेको छ । विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा २६ वर्षीय ब्याटिङ अलराउण्डर निकोलस किर्टोनलाई अनुबन्ध...