रावलमाथिको कारबाहीले एमालेभित्र सन्नटा, बाहिर चर्को होहल्ला
काठमाडौं । एमालेका नेता भीम रावललाई बुधबार एमालेले पार्टी सदस्यता नरहने गरी निष्कासन गरेपछि यस बिषयमा एमालेमा सन्नटा छाएको छ । अनुशासन सबैले पालना गर्नुपर्ने रहेछ भन्दै केही बाउठिनेहरु समेत...