हिमाली बौद्ध परम्परा-बोधि वृक्ष मुनि कर्मपा श्यमारपा र मोलाम पूजा
विजय पौडयाल बिहानीको सूर्य उदयसँगै मङ्सिरको मसान्तको त्यो चिसो समयमा मनमा अनेक थरिका उत्साह उमङ्ग र भावनाहरु प्रकट गर्दै आज हजारौं मान्छेहरु जहाँ भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नुभए स्थान बोधिवृक्षको...