उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकताः सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताए। कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी...