मल्पी–लिलावती सिँचाइ कुलोे पुनर्निर्माण
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको पनौती नगरमा ११ किलोमिटर लामो मल्पी–लिलावती सिँचाइ आयोजनाको कुलोे पुनर्निर्माण गरिएका छन् । यसका लागि करिब तीन हजार स्थानीयले श्रमदान गरेका...