युक्रेन माथी आक्रामणलाइ इटालीका राष्ट्रपतिले ‘नाजी’सँग तुलाना गरे पछि रूसी ह्यकारको आक्रामण
काठमाडौं । इटालीकी राष्ट्रपतिले युक्रेन आक्रमणलाई नाजीहरूसँग तुलना गरेपछि रूसी ह्याकरहरूले इटालीका धेरैवटा वेबसाइटहरूमा आक्रमण गरेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक रुस समर्थक ह्याकर समूहले इटालीका राष्ट्रपति सर्जियो...