मेची राजमार्गमा फेरी अनिश्चितकालीन यातायात बन्द
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा चालकमाथि कुटपिट भएपछि ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आजदेखि अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेको छ । उनीहरुले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने...