माधव नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा पेशी तोकिएको...