काठमाडौँ महानगरले हस्तक्षेप गर्यो कान्तिपुर हिसान शैक्षिक मेला
काठमाडौँ, ३२ जेठ । काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको कान्तिपुर हिसान एडुकेयर/शैक्षिक मेलामा हस्तक्षेप गरेको छ । मेला आजदेखि नै बन्द भएको महानगरपालिकाको दावी रहेको छ । महानगरको शिक्षा...