मन त हाम्रो पनि हो, दुख्छ नि, हृदय त हाम्रो पनि छ, पोल्छ नि ……
यहाँहरूलाई थाहा छ, ‘श्रमजीवी पत्रकारहरूको गौरवमय संगठन प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।’ महाधिवेशन व्यवस्थापकीय हिसाबले सफलतापूर्वक सम्पन्न गराउनका लागि अहोरात्र खट्नुहुने व्यवस्थापन समितिका संयोजक...