एकीकृत समाजवादी स्याङ्जा जिल्ला कमिटीको ११औँ पूर्ण बैठक सम्पन्न
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) स्याङ्जा जिल्ला कमिटीको ११औँ पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष विष्णु गिरीको अध्यक्षता एवं केन्द्रीय कमिटी सचिव श्रीनाथ बरालको प्रमुख आतिथ्यतामा उक्त...