अहिलेको सत्ता गठबन्धनले ८४ को चुनाबसम्म निरन्तरता पाउँछ : महासचिव पोखरेल
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने दाबी गरेका छन् । प्रेस चौतारी दाङ शाखाले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार...