मुलुकमा धेरै राजनीतिक दल आवश्यक छैनः महासचिव पोखरेल
देउखुरी, ४ कार्तिक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएको बताएका छन् । एमाले जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा...