‘हरेक कुरामा, हरेक दिन सरकार जान्छ, सरकार जान्छ‘ भनेर भन्न थालेका छन्
काठमाडौँ।प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चगमनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाले सङ्कल्प र शक्ति देखाउनुुपर्ने...