संसद् दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर अघि बढेको छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ, ९ कार्तिक । राष्ट्रियय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसद्ले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताएका छन् । अंगोलाको लुवान्डामा आयोजित अन्तर व्यवस्थापपिका संघ(आइपीयू)को १४७ औँ महासभालाई सम्बोधन...