उपप्रधानमन्त्री श्रेष्ठ हस्पिटलमा भर्ना, स्वास्थ्य अवस्था स्थिर
काठमाडौँ, २० मंसिर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् । गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा अवरोध देखिएपछि...