पूर्वाधार विकाशमा निजी क्षेत्रको सहकार्य जरुरी : भौतिकमन्त्री दाहाल
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकाशमा निजी क्षेत्रको पनि सहकार्य जरुरी रहेको बताउनु भएको छ । सिमेन्ट उत्पादक संघले सोमबार ललितपुरमा गरेको क्रंक्रिट सडक...