बौद्ध पुगेर राष्ट्रपति पौडेलले गरे पुजा अर्चना (फाेटाेफिचर)
राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बौद्ध तथा मेलम्ची घ्याङ गुठी द्वारा २५६९ औं बुद्ध जयन्तीका अवसरमा सोमबार बिहान बौँद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सरिक भएका छन । सो...